‘ठुल्दाई’को चिन्ता– राजनीतिक दलका मुखियाहरू यस्तो दलदलमा फँसे, कसरी निस्किएलान ?

काठमाडौं । आफूलाई ‘ठुल्दाई’को रुपमा प्रस्तुत गर्ने गरेका पूर्वसचिव शान्तराज सुवेदीले राजनीतिक दलका नेताहरु नराम्रोसँग दलदलमा फँसेको भन्दै त्यसबाट निस्किन मुस्किल रहेको औंल्याएका छन् । 

सत्ता र शक्तिको लागि हुने जुँगाको लडाईं मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि दलका मुखियाहरु किन भिड्नैपर्ने होला भन्दै उनले नेताहरु गम्भीर समस्यामा रहेको बताएका छन् । 

सुवेदी भन्छन्, ‘सत्ता र शक्तिको लागि हुने जुँगाको लडाइँ मुलुकको लागि दुर्भाग्यपूर्ण हुन्छ भन्ने राजनीतिक दलका मुखियाहरूलाई थाहा नभएको होइन तर पनि भिड्नै पर्ने किन होला ? मुखियाहरू यति नराम्रोसँग दलदलमा फँसे कि अबत चाहेर पनि निस्कन सक्छन कि सक्दैनन् ! ठुल्दाइलाई भने मुलुक र जनताको चिन्ता बढ्यो !

 

सत्ता र शक्तिको लागि हुने जुँगाको लडाइँ मुलुकको लागि दुर्भाग्यपूर्ण हुन्छ भन्ने राजनीतिक दलका मुखियाहरूलाई थाहा नभएको होइन तर पनि भिड्नै पर्ने किन होला ? मुखियाहरू यति नराम्रोसँग दलदलमा फँसे कि अबत चाहेर पनि निस्कन सक्छन कि सक्दैनन् ! ठुल्दाइलाई भने मुलुक र जनताको चिन्ता बढ्यो !

— Shanta Raj Subedi (@Shantaraj61) January 24, 2021