‘सिम टिभी अज्जबको फाईदा गज्जबको’ अफर  सञ्चालनमा

Advertisement

काठमाडौँ । डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ । 

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना, ६  महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ । 

Advertisement

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत  निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी  ,नख्खु, कपन , वौद्ध , पेप्सीकोला लगायतका ठाउँमा सञ्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ। 

बिगत लामो समय देखी केबल टिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्क प्रालिले अहिले पछील्लो समयएमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।  

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधिबाट एउटा फाइबर वाएरबाट ईन्टरनेट र टिभी चल्ने छ।   


 

Advertisement

Advertisement