भिभो ‘वाई–टुवेल–एस’को बुकिङ अफर

Advertisement

काठमाडौं । भिभो नेपालले वाईटुवेलएसको लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि–बुकिङ स्किम ल्याएको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि–बुकिङ अन्तर्गत एक हजार रुपियाँ बराबरको बुकिङ गर्नुपर्ने हुन्छ । 

बुकिङ गरेका ग्राहकहरुले फेब्रुअरी १४ मा वाईटुवेलएस मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ गर्नेले एक हजार रुपियाँ रकम छुट पाउनेछ । साथै, जसले अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

Advertisement

लक्की ड्रमार्फत वाईटुवेलएस तीन जनाले जित्न सक्नेछन् भने सय जनाले दुई हजार पाँच सय क्यासब्याक पाउनेछन् । साथै, पाँच सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् । 

यसको मुख्य विशेषता भनेको साईड फिङ्गर प्रिन्ट, पाँच हजार एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ ।

Advertisement

Advertisement