कोरियन सिरिज ‘द किङ इज इन लभ’ डिशहोमको रियालिटी टिभीमा

Advertisement

काठमाडौँ । डिशहोमले माघ २९ गते देखि नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रशारण गर्ने भएको छ । 

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे ‘द किङ इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ । 

Advertisement

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । 

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न डिशहोमले तयारी गरिरहेको छ । 

Advertisement

Advertisement