‘सपनाको अश्लिल भिडियो सार्वजनिक गर्छु’ भनेर धम्क्याउने विनयजंग पक्राउ

Advertisement

काठमाडौं । पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । 

सोही कार्यमा लाग्दै आएकी र विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लिल भिडियो सार्वजनिक गर्छु भनेर धम्की दिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । त्यसरी धम्क्याएको भिडियो नै सामाजिक सञ्जालमा देखिएको थियो । 

Advertisement

मगरले आइतबार दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको मगरको गुनासो थियो । मगरमाथि बस्नेतले यौन दुव्र्यवहार गरेको आरोप पनि लागेको छ ।

Advertisement

Advertisement