ठूलो संख्यामा सहसचिवहरुको एकै पटक सुरुवा

Advertisement

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । लामो समयदेखि सरुवाको हल्ला चले पनि ढिलाई हुँदै आएकोमा बिहीबार उनीहरुलाई सरुवा गरिएको हो । 

संसद पुनर्वहालीसँगै सरकार थप कमजोर भएको बेला सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरु सरुवा गरिएको छ । यसअघि आन्तरिक राजश्व विभागमा छक्कप्रसाद आचार्यलाई ल्याइए पनि बाँकी ३१ जनालाई आज सरुवा र पदस्थापन गरिएको हो । 

Advertisement

को कहाँ पुगे ? 

Advertisement

Advertisement