विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो २ सदस्यीय वार्ता टोली

Advertisement

काठमाडौँ । सरकारले भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका राजन भट्टराई छन् । लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको उल्लेख गरेका हुन् । 

Advertisement

यता, सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको बुझिएको छ । पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै यसअघि नै विज्ञप्ति नै जारी गरेका थिए । 

Advertisement

Advertisement