Tuesday, April 13, 2021 | मंगलबार ३१ चैत्र, २०७७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १ करोड ३ लाख १५ हजार ५ सय ६.६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
प्रभु बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।