प्रेस काउन्सिलद्धारा कान्तिपुरमाथि कारवाही

Advertisement

काठमाडौं । पत्रकार आचारसंहिताको पालना गर्न निर्देशनसहित प्रेस काउन्सिलले कान्तिपुर दैनिकको अनलाइन संस्करण र टेकपाना डटकमलाई कारवाही गरेको छ । 

सम्वन्धित पक्ष (पीडित)को खण्डन प्रकाशित गर्न आनाकानी गर्नु गलत हो भन्दै काउन्सिलले पीडित पक्षको खण्डन जस्ताको तस्तै प्रकाशित गर्न निर्देशनसहित कारवाही गरेको हो । 

Advertisement

पीडितले गरेको उजुरीको प्रतिसमेत संलग्न गरी काउन्सिलले इकान्तिपुर डटकम र टेकपाना डटकमलाई कारवाही गरेको छ । 

यस्तो छ काउन्सिलको पत्रः 

Advertisement

Advertisement