सोमबार सुनको मूल्य स्थिर, चाँदी पाँच रुपियाँ बढ्यो

Advertisement

सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूूल्य प्रतितोला ८६ हजार छ सय रुपियाँमा कारोबार भइरेको छ । 

यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ८६ हजार १५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

सोमबार चाँदीको मूल्य भने आइतबारको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार २७५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूलय प्रतितोला एक हजार २७० रुपियाँ थियो । 

Advertisement

Advertisement