वीपीको बाल विभागलाई बीमा संस्थानको सहयोग

Advertisement

चितवन । राष्ट्रिय बीमा संस्थानले गरिमा कडेल मेमोरियल ट्र्ष्टको संयोजनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बालरोग विभागलाई सहयोग सामग्री प्रदान गरेको छ ।

बाल मनोबिज्ञानला उत्प्रेरणा प्रदान गराउने उद्देश्यले एक लाख रुपैया बराबरको विबिध शैक्षिक, म्युजिकल र खेलौनाका सामाग्री प्रदान गरियो छ ।

Advertisement

उक्त सामाग्रिहरू अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतम लयायत बवभागिय कर्मचारिहरबीच एक समारोह आयोजना गरेर प्रदान गरिएको हो ।

उक्त सामग्रीलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले हस्तान्तरण गरेका हुन् । 

Advertisement

Advertisement