अजोड इन्स्योरेन्सले इलाममा गर्यो  कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय ३ दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो । 

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र कामु प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गरे । 

Advertisement

सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका हुन् । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 

Advertisement

Advertisement