बीएफआइएनले ५५ लाख कित्ता शेयर जारी गर्ने

Advertisement

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बीएफआईएन)ले १०० रुपैयाँ अंकित ५५ लाख कित्ता साधारण शेयर (आईपीओ)जारी गर्ने भएको छ । यो संस्थाले शेयर सर्वसाधारणमा निष्काशन गर्न विहीबार एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

बिक्री प्रवन्धक नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षरपछि बीएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले संयुक्त विज्ञप्ति जारी गरेर आईपीओ निष्कासनको जानकारी दिएका छन् । 

Advertisement

Advertisement

Advertisement