सप्तकोशी डेभलपमेन्ट बैंकको एजीएमबाट भेषजा काफ्ले सञ्चालक नियुक्त

Advertisement

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त साधारण सभाबाट महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छिन्  । 

बैंकले आव २०७६/७७ मा ३ करोड २ लाख ३८ हजार नाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ६६ करोड ४६ लाख रूपियाँ निक्षेप संकलन गरेको तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्ब ८५ करोड ७८ पुर्याएको छ । 

Advertisement

बैंकले कर्पोरेट कार्यालय सहित ३२ वटा कार्यालयहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

Advertisement

Advertisement