भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारले अपनाउँदै आएको स्टिङ अपरेशन विधि रोक्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको स्टिङ अपरेशन रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

स्टिङ अपरेशनविरुद्ध परेको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले स्टिङ अपरेशन नगर्न बुधबार आदेश दिएको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो ।

Advertisement

अख्तियारले घुस रकमसहित भ्रष्टचारीहरूलाई रङ्गेहात पक्राउ गर्न यस्तो अपरेशन चलाउँदै आएको थियो । 

Advertisement

Advertisement