तीन लाख २५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ लाख २५ हजार ९९.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement