विज्ञान प्रविधि तथा नव प्रवर्धन परिषद्को गठन गर्न एक अर्ब बजेट विनियोजन

Advertisement

काठमाडौ । विज्ञान प्रविधि तथा नव प्रवर्धन परिषद्को गठनका लागि  एक अर्ब पच्पन्न करोड रूपियाँ बजेट छुट्याइएको छ । सोही योजना अनुसार मदनभण्डारी विश्वविद्यालय आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइनेछ । 

पूर्वाधार निर्माण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । काभ्रेको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न एक अर्ब पच्पन्न करोड रूपियाँ छुट्याइएको छ । विज्ञान प्रतिष्ठानको पुनसंरचना गरिने भएको छ  । सोही कार्यक्रम अन्तर्गत एक खर्ब ८० अर्ब ४ करोड रूपियाँ विनियोजन गरिएको छ । 
 

Advertisement

Advertisement

Advertisement