कर्मचारीको तलब २ हजार बढ्यो, सहुलियत दरमा आवास सुविधा दिइने

Advertisement

काठमाडौं । सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउन १ देखि नै लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारी सबैलाई एकैनासले दुई हजार तलब बढाएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

उनले कर्मचारलाई सहुलियत दरमा आवास सुविधाको व्यवस्था गर्ने र कर्मचारीको काम गर्ने मनोबल बढाउने भएको छ ।

Advertisement

सरकारले कर्मचारीलाई दिँइदै आएको महंगीभत्तलाई भने यथावत नै राखेको छ । 

Advertisement

Advertisement