बिहीबार ६ बैशाख, २०८१ | Thursday Apr 18, 2024
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत साउन एकदेखि एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेनट सिस्टम) सञ्चालनमा ल्याउने भएको छ । उक्त सिस्टम सञ्चालनमा आएसँगै भन्सार नतिरी ल्याइएका (ग्रे) मोवाइलहरू नेपालमा चल्दैनन् ।