Advertisement

काठमाडौं । बैंक वित्तीय संस्था, बीमा कम्पनीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब बढिरहेको बेला नबिल बैंक कर्मचारी संघका अध्यक्ष सविन भट्टराईले दबाबमा कोषमा आवद्ध गराउने कुराविरुद्ध आफूहरू संघर्षमा उत्रिने बाध्य हुने चेतावनी दिएका छन् । 

उनले बैंकिङ क्षेत्रका सबै कर्मचारीहरू अहिले पाइरहेको सुविधाबाट बन्चित हुने गरेर कोषमा जाने पक्षमा नरहेको भन्दै बलपूर्वक कोषमा आवद्ध गराउने कुरा आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । भट्टराईसँगको कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Advertisement

Advertisement

Advertisement