सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

Advertisement

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले ढुंगेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव घनश्याम श्रेष्ठले बताए ।

Advertisement

उनी नेपाल विद्युत प्राधिकरणका अवकाश प्राप्त उपकार्यकारी निर्देशक हुन् ।    
  

Advertisement

Advertisement