सिम्रिकमार्फत दुई सय कोरोनाका विरामीको उद्धार
कोरोनाका विरामीको उद्धार गर्दै सिम्रिक एयरको हेलिकप्टर ।

Advertisement

काठमाडौं । सिम्रिक एयरले कोरोना महारीपछि २०० जना भन्दा बढी कोरोनाका विरामीको उद्धार गरेको छ । सिम्रिकले कोभिड–१९ महामारीपछि जोखिम मोलेर सुरु गरिएको कोरोनका विरामीको उद्धारलाई हालसम्म पनि निरन्तरता नै दिइरहेको बताएको छ ।

सिम्रिक एयरले हेलिकप्टरले जोखिम मोलेर उद्धार कार्यमा साथ दिने चालक दलका सदस्य, इनफ्लाइट मेडिकल टिम, अपरेसन दिन, व्यवस्थापन टिम र समग्र शुभेच्छुकलाईसमेत धन्यावाद दिएको छ । सिम्रिकले आकस्मिक उद्धार उडान जारी नै राखेकोले विपदमा पनि उद्धार कार्यमा क्रियाशील भइनै रहने पनि उल्लेख गरेको छ । 

Advertisement


 

Advertisement

Advertisement