विश्वविद्यालय र कक्षा १२ को परीक्षा सञ्चालन गर्न बाटो खुल्यो (यस्ता छन् शर्तहरू)

Advertisement

काठमाडौं । सरकारले सबै किसिमका परीक्षाहरू संचालन गर्न दिने बाटो खोलेको छ । आइतबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर शर्तसहित परीक्षा सञ्चालन गर्न बाटो खोलेको हो । 

स्थानीय प्रशासनको आजको निर्णयले विश्वविद्यालयदेखि कक्षा १२ को रोकिएको परीक्षा सञ्चालन हुनेछ । त्रिभुवनलगायतका विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डले अब परीक्षाको मिति तोक्नसक्नेछन् । 

Advertisement

स्थानीय प्रशासनले परीक्षा सञ्चालनको मापदण्ड पनि तोकेको छ । यस्ता छन् शर्तहरूः 

Advertisement

Advertisement