सात लाख ५७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ७ लाख ५७ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई दिएको ७ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement