नेपाल चेम्बरको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्तरगतको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन भएको छ । 

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा गठित समितिको सदस्यमा मनोनयन भएका आरबि रौनियारलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।  

Advertisement

उक्त अवसरमा नेपाल चेम्बरका अध्यक्ष मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हासिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । 

Advertisement

Advertisement