केपी ओली बिरामी परे

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली अस्वस्थ्य भएका छन् । 

शुक्रबारदेखि उनलाई सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन्। बजगाईंका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीको पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले ओली बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् । 

Advertisement

Advertisement

Advertisement