अभिनेत्री ऋचा शर्मा बनिन् छोराको आमा

Advertisement

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । 

काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको छ । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।

Advertisement

गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी शर्माको भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्महरु लोकप्रिय बनेका छन् । 

Advertisement

Advertisement