मृगौला, क्यान्सर र पक्षघातका विरामीलाई मासिक पाँच हजार

Advertisement

काठमाडौं । गठवन्धन सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यासर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार गर्न मासिक पाँच हजार रुपियाँ दिने भएको छ । 

पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस्तो रकम दिने व्यवस्था मिलाएको बताए । 

Advertisement

साथै राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्तिवापत मासिक तीन हजार रुपियाँ दिइने भएको छ । 

Advertisement

Advertisement