कुलमानको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर कारण देखाउ खादेश जारी गरेको छ । 

आफूलाई हटाएर कुलमानलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले लामो समयपछि अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । 

Advertisement

उक्त मुद्दाको पेशी पटक पटक धकेलिँदै आएको थियो भने प्रधानन्यायाधीस चालेन्द्रशम्शेर राणाले आफ्नो इजलाशमा यो मुद्दा राख्दै आएका थिए । 

Advertisement

Advertisement