प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना

Advertisement

 

काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विजया दशमी, शुभ दीपावली र छठपर्वको अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ । 

Advertisement

यस योजना अन्तरगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्ने छन् । 

यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म जारी रहने कम्पनीले जनाएको छ ।    
 

Advertisement

Advertisement