प्राइम लाइफले घोषणा गर्यो १५ प्रतिशत बोनस शेयर

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गएको आर्थिक बर्षको मुनाफाबाट मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । यो लाभांश बीमा समितिको स्वीकृतिपछि  कम्पनीको आउँदो साधारण सभाबाट पारित गरेर वितरण गरिने छ । 

Advertisement

Advertisement

Advertisement