आफूले काटेको इन्टरनेटको तार जोड्दै प्राधिकरणले भन्यो– पोल प्रयोग गर्ने भाडा चाहिं नतिर्ने ?

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले गाडेको पोलको भाडा नतिर्ने केवल तथा इन्टरनेट सेवा प्रदायकहरूको लाइन शनिबार काटेकोमा आइतबार जडान गरिदिएको छ । विशेषगरी सेवा प्रदायकहरूबाट चर्को विरोध भएपछि प्राधिकरणले लाइन जडान गरेको हो । 

उपभोक्तासँग सेवा शुल्क लिने तर प्राधिकरणले गाडेको पोलको भाडा चाहिं नतिर्नेहरूको साँकेतिकरुपमा केही ठाउँमा तार काटिएको भन्दै प्राधिकरणले उपभोक्तालाई इन्टरनेट सेवा प्रयोग गर्नबाट बन्चित गर्न नभई आफ्नो संरचना प्रयोग गरेवापत सेवा प्रदायकबाट भाडा अशुल गर्न गरिएको स्पष्ट पारेको छ । 

Advertisement

यस्तो छ प्राधिकरणको विज्ञप्तिः

Advertisement

Advertisement