शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, शेयरधनीहरुलाई सवा १ अर्ब बढी वितरण गर्ने

Advertisement

काठमाडौँ । शिवम् सिमेन्टले शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट २९ प्रतिशतले हुन आउने नगद लाभांश १ अर्ब २७ करोड ६० लाख रुपियाँ प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् । 

Advertisement

आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ ।  
 

Advertisement

Advertisement