एनएमबिका ग्राहकले अब इभो स्टोर र ओलिजमा १,५०० क्यासब्याक पाउने

Advertisement

काठमाडौँ । आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । 

घटस्थापनादेखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । 

Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । 

Advertisement

Advertisement