आईसीसी टी–ट्वान्टी विश्वकप आजबाट, उद्घाटनका दिन कुन कुन टिम खेल्दैछन् ?

Advertisement

काठमाडौं । आज आइतबारबाट आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको यो प्रतियोगिताको पहिलो खेल घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच हुँदैछ । 

उद्घाटनको दिन दुई खेलहरु हुनेछन् । पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच ३ः४५ मा र दोस्रो खेल बंगलादेश र स्कटल्याण्डबीच ७ः४५ मा हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोली बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भई यी मध्येबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement