सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३३४.५५ कायम गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । यसअघि रु. ३६८ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आजैदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement