शिवम् सिमेन्टको एजीएमबाट लाभांश पारित गरिंदै, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । वार्षिक साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि शिवम् सिमेन्टको शेयर दाखिला खारेज बन्द(बुक क्लोज) कात्तिक ८ गते हुने भएको छ । 

कम्पनीका अनुसार आव २०७७/७८ को वार्षिक साधारण सभा कात्तिक १६ गते गर्ने तय भइसकेको छ । 

Advertisement

उक्त साधारण सभाबाट यसअघि नै असोज २२ गतेको सञ्चालक समितिको बैठकबाट प्रस्ताव गरिएको २९ प्रतिशत नगद लाभांश (१ अर्ब २७ करोड ६० लाख रुपियाँ) पारित गर्ने कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।   
 

Advertisement

Advertisement