बाढी पसेर अवरुद्ध भएको विराटनगरको उडान सुचारु

Advertisement

काठमाडौं । बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबार बिहानैदेखि सुचारु भएको छ । तत्कालै रात्रीकालिन उडान नगर्नेगरेर सेवा सुचारु गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उपकरणहरुको परीक्षणपछि विमानस्थल सञ्चालनमा आए पनि रात्रीकालिन उडानसमेत सुचारु गर्न केही काम बाँकी रहेको छ । सबै उपकरणहरु ठिकठाक भइसकेपछि रात्रीकालिन उठान सुरु गरिने जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement