सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो निःशुल्क दन्त परीक्षण शिविर

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिकोत्सवका अवसरमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेको छ ।

कात्तिक १३ गतेको १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज बालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको हो । 

Advertisement

उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएका थिए । डेन्ट इन क्लिनिकको सहयोगमा उक्त निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको हो ।  
 

Advertisement

Advertisement