नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बैंकले शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४०८.४९ कायम गरिएको हो । यसअघि रु. ४६० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट आजैदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement