प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सहकार्य

Advertisement

काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । 

नेपाल पेमेन्ट सोलुसन्स्का सीएक्सओ प्रताप श्रेष्ठ, र सिबिओ अभय रिजाल तथा प्राईम बैंकका डिजिटल बिजनेश इञ्चार्ज नकुल पौडेल र कार्ड सेन्टरको इञ्चार्ज शिवप्रकाश ढकालले आ–सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब प्राईम बैंकसँग आवद्ध ग्राहकहरुले  नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । 


 

Advertisement

Advertisement