प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३८१.९० कायम गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले जनाएको छ । यसअघि रु. ४४३ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आजैदेखि कारोबार शुरु भएको नेप्सेले जनाएको छ ।         
 

Advertisement

Advertisement