डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

Advertisement

काठमाडौँ । डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबीपीएस ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । 

जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने छन् । यो सुविधा २५ एमबीपीएस वार्षिक रु ११,५०० मा पनि लिन सकिने कम्पनीले जनाएको छ । 

Advertisement

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement