भायनेटले ल्यायो ५० हजार पुरस्कार राशीसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज प्रतियोगिता

Advertisement

काठमाडौँ । भायनेटले अब भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्जू नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागी खुल्ला छ । 

प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ । 

Advertisement

भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्जमा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्रा–फाई साउन्डट्रयाक प्रयोग गर्नुपर्छ । 

https://www.tiktok.com/music/Vianet-ULTRAFI-7048130583305784090


नियम र सर्तहरूः

  •  यो प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८, २०२२ सम्म खुला छ रहनेछ ।
  • सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले  रु. ५० हजार जित्नेछ  (सबै पुरस्कारमा नेपाल सारकार द्वारा निर्देशित कर लागु हुनेछ )
  • सहभागीहरूले आफ्नो क्याप्शनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ
  • सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ (अर्थात्: मध्यरातसम्म)
  •  भायनेट सँग प्रिन्ट विज्ञापन/बाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागी/विजेताहरूको प्रोफाइल तस्वीर/जानकारी प्रयोग गर्ने अधिकार रहने छ  ।
  •  भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ
  •  पुरस्कारहरू हस्तान्तरण गर्न मिल्ने छैन ।
  •  सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन
  •  प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।
  •  यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिको निर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ
  •  कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ

Advertisement

Advertisement