चार लाख सात हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा ४ लाख ७ हजार ७ सय ५.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

रु रु जलविद्युत परियोजनाले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement