होशियार ! क्रिप्टो करेन्सीको कारोबार गैरकानूनी होः एनबीए

Advertisement

काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार गैरकानूनी रहेको जनाएको छ । 

संघले आज एक सूचना प्रकाशित गरी यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्नलाई कारवाही हुने उल्लेख गरेको छ । 

Advertisement


 

Advertisement

Advertisement