एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १०५७.६ कायम गरिएको छ । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आजैदेखि कारोबार शुरु भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement