नेशनल लाइफद्धारा शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गएको आर्थिक बर्षको मुनाफाबाट बोनस शेयरको घोषणा गरेको हो ।

घोषणा भएको २० प्रतिशत लाभांशबाट कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर वितरण गरिने छ । 

Advertisement

नेशनल लाइफले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।

Advertisement

Advertisement