Advertisement

काठमाडौं । महिला उद्यमी महासंघकी अध्यक्ष नीरु रायमाझी खत्रीले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्नको लागि आफूहरु सक्रिय रहेको बताएकी छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले देशभर महिला उद्यमीहरु बढाउन महासंघ लागिपरेको बताउँदै त्यस क्रममा ५७ जिल्लामा महिला उद्यमी संघहरु गठन भइसकेको समेत जानकारी दिइन् । रायमाझीसँगको थप कुराकानी भिडियोमा हेर्न सकिन्छः 

Advertisement

  

Advertisement

Advertisement