बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा सुरु (फोटो फिचर)

Advertisement

काठमाडौँ । राजधानीको भृकुटमण्डपमा शुक्रबारदेखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२२’ सुरु भएको छ । प्रदर्शनीको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उद्घाटन गरिन् ।

विगत ६ वर्षदेखि यस्तो प्रदर्शनी हुँदै आएको छ । यस पटकको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहेका छन् । 

Advertisement

निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नयाँ नयाँ प्रबिधिको बारेमा जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो । 

Advertisement

Advertisement